काठमाडौं । एनएलजी इन्स्यारेन्सको सेयर मूल्य समायोजन भएको छ ।
एनएलजी इन्स्यारेन्सले दिन लागेको १० प्रतिशत बोनस सेयरपछि सेयर मूल्य समायोजन भएको हो ।
बुधबार बन्द भएको कारोबारलाई आधार मान्दै नेपाल स्टक एक्सचेञ्जले १ हजार १ सय ९८ रुपैयाँ १० पैसा मूल्य तोकिदिएको छ ।
समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३ सय १८ रुपैयाँ थियो ।
तपाईंको प्रतिकृया



