काठमाडाै । नेपालमा थप ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप २५ जनाको मृत्यु भएको छ भने १६८६ जना संक्रमणमुक्त भएका छन् ।
तपाईंको प्रतिकृया



