बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन

काठमाडौं ।बैंक अफ काठमाण्डू लिमिटेडको सेयर मूल्य समायोजन आइतबार भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको १३.२५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७३.७३ रुपैयाँ रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री