काठमाडौं ।विश्वकप फुटबलमा आज पनि ३ खेल हुने छन् । पहिलो खेल इंग्ल्यान्ड विरुद्ध पानामा साँझ ५.४५ बजे,दोस्रो खेल जापान विरुद्ध सेनेगल राती ८.४५ बजे र तेस्रो खेल – राती ११.४५ बजे पोल्यान्ड विरुद्ध कोलम्बिया बीच प्रतिस्पर्धा हुँदैछ ।
तपाईंको प्रतिकृया




