२ हजार ३९८ जनामा कोरोना संक्रमण, २ हजार ७८ संक्रमणमुक्त

काठमाडाै । नेपालमा थप २  हजार ३  सय ९८  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ३ सय ९८  जनामा संक्रमण पुष्टि भएको हो । ११ हजार १२ जनाको कोरोना भाइरसको परीक्षण गराउँदा साे संख्यामा संक्रमित थपिएका हुन्।

मंगलबार  थप १२ जनाको मृत्यु भएको छ  भने २ हजार ७८ संक्रमणमुक्त भएका छन्

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री