शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पदमा नियुक्त भएका छन्।  प्रधानमन्त्री नियुक्त भएसंगै राष्ट्रपति कार्यालयले उनको सपथको लागि तयारी गरिरहेको छ । सर्वोच्चको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको थियो । राष्ट्रपति कार्यालयले सोहि अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको हो ।उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए। त्यस पछि  २०५८ ,२०६१  २०७४  सालमा प्रधानमन्त्री भएका थिए।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री