सेञ्चुरी कमर्सियल बैंकले घटायो ब्याजदर

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पनि आफ्नो ब्याजदर घटाएको छ । नेपाल बैंकर्स संघले बिहीबार मुद्धति निक्षेपमा ११ प्रतिशत साधारण बचतमा ७ प्रतिशत भन्दा बढि ब्याज नलिने सहमति गरेपछि बैंकले ब्याजदरमा परिवर्तन गरेको हो ।

साे बैंकले असार ८ गतेदेखि लागु हुने गरि सबै प्रकारका बचत खातामा ७ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा १ वर्ष सम्मको लागी १०.५ प्रतिशत बनाएको छ । यसका साथै, संस्थागत मुद्दती खातामा १ वर्ष सम्मको लागी १०.५ प्रतिशत त्रैमासिक रुपमा ब्याज भुक्तानी हुनेगरी संशोधन गरेको बैंकले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको …

प्रतिकृया दिनुहॊस