यस्तो छ एमाले कार्यदलको १० बुँदे सहमति पत्र (पत्रसहित)

काठमाडौं । नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे प्रस्ताव तयार पारेको छ । सिंहदबारमा झन्डै १३ घण्टा बसेको बैठकले १० बुँदे सहमतिको प्रस्ताव तयार पारेको हो । आइतबारकाे बैठकपछि नेता प्रदीप ज्ञवालीले प्रस्ताव पढेर सुनाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट कार्यदलका संयोजक रहेको सुवास नेम्वाङले सम्भवतः १०बुँदे सहमतिमा हस्ताक्षर गर्ने तयारीमा रहेको बताए । ‘सम्भवतः १०बुँदे सहमतिमा हस्ताक्षर गर्दैछौं । हामीलाई विश्वास छ, कार्यदलको सहमतिलाई उहाँहरू (केपी ओली र माधवकुमार नेपाल)ले स्विकार्नुहुन्छ । साेमबार बुझाउँछौँ ।’

आइतबार सहमति भएमा स्थायी कमिटीबाट अनुमोदान गराउने तयारी गरेर दिउँसो ४ बजेका लागि राखिएको स्थायी कमिटीको बैठक सोमबारसम्मका लागि सारिएको छ । यस्तै पार्टीको केन्द्रीय कमिटीको बैठक असार २९ गते बिहान ११ बजेका लागि डाकिएको छ ।

यस्तो छ सहमति:-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री