बलिउडका ‘ट्रयाजिडी किङ’ दिलीप कुमारको निधन

एजेन्सी। बलिउड नायक दिलीप कुमारको निधन भएकाे छ । बुधबार मुम्बईको खार हिन्दुजा अस्पतालमा ९८ वर्षको उमेरमा निधन भएको हो ।

२२ वर्षको उमेरमा फिल्ममा काम सुरु गरेका उनले ६० भन्दा धेरै फिल्म खेलेका छन् । बलिउडकाे ट्रयाजिडी किङका रुपमा परिचित उनी लामाे समयदेखि बिरामी परेका थिए । उनकाे बिहान ७:३० बजे मृत्यु भएकाे हाे ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस