ट्रम्पले गरे आप्रवासी नीतिमा फेरबदल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो आप्रवासी नीतिमा फेरबदल गरेका छन् ।आप्रवासीलाई उनीहरुका बच्चासँग अलग गराउने नीतिको सर्वत्र आलोचना भएपछि ट्रम्पले उक्त कदम फिर्ता लिएका हुन् । अब आप्रवासीका बच्चा उनकै परिवारसँग रहन दिने बाचा गर्दै ट्रम्पले एक आदेशमा हस्ताक्षर गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री