बसबाट खसेर सहचालकको मृत्यु

काठमाडौं ।  काभ्रेमा बिहीबार बसबाट खसेर सहचालकको मृत्यु भएको छ ।बेथानचोक गाउँपालिका-६ बाट पनौतीका लागि हिँडेको बा३ख ४४३५ नम्बरको बसबाट खसेर सोही ठाउँका १८ वर्षे सुमन तिमल्सिनाको मृत्यु भएको हो ।बसका चालक भने फरार  छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री