काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान साढे ६ बजेतिर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् विजय अधिकारीका अनुसार सोमबार बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु भई ३.२ रेक्टर स्केलको धक्का गएको हो । यो २०७२ कै महाभूकम्पको परकम्प भएको उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले सीता दाहालको नाममा कलेज खोल्ने

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स …

प्रतिकृया दिनुहॊस