सुनको मूल्य बढ्यो, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहीबार ९० हजार ८ सयमा कारोबार भएको सुन आज बढेर प्रतितोल ९१ हजार ३ सयमा कारोबार भइरहेकाे छ ।

यस्तै तेजावी सुन प्रतितोला ९० हजार ८ सयमा कारोबार हुने भएको छ । आज चाँदीको मूल्य स्थिर रहि प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार हुने महासघंले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री