काठमाडाैँ । भक्तपुरको एक घरमा खाना पकाउने ग्यास चुहावट भएर आगलागी भएको छ। चाँगुनारायण नगरपालिका–४ स्थित एक घरमा शनिबार आगलागी भएको हो।
आगलागीबाट स्थानीय दीपक मिजार र सानचरीको नगद ३५ हजारसहित लत्ताकपडा, खाद्यान्नलगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
तपाईंको प्रतिकृया




