मेलम्चीमा करेन्ट लागेर युवकको मृत्यु

काठमाडाै ।  सिन्धुपाल्चोकको मेलम्चीमा करेन्ट लागेर युवकको मृत्यु भएको छ ।

स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युतको पोलबाट लिक भएको करेन्ट लागेर धर्म दुलालको मृत्यु भएको प्रहरी जनाएको छ ।

२८ वर्षीय दुलाल नदि कटान रोक्नका लागी स्काभेटर लिएर जाँदै गर्दा मेलम्ची नगरपालिका-१० बाहुनेपाटीमा करेन्ट लागेर  मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री