गायक प्रवीण बेडवालको‘तिम्रो मुहारमा’ सार्वजनिक

काठमाडौंँ । गायक प्रवीण बेडवालको स्वरको नयाँ गीत ‘तिम्रो मुहारमा’ सार्वजनिक भएको छ ।

अजय रेग्मीको छायाँंकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो हेमप्रभास अधिकारीले निर्देशन गरेका छन् ।

भिडियोमा भिनेता श्रीदेव भट्टराई तथा मोडल नग्मा श्रेष्ठलाई हेर्न सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री