काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप२ हजार ४४२जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसै गरि पछिल्लो २४ घण्टामा थप ५१ जनाको मृत्यु भएको छ ।
त्यस्तै,पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५६ हजार ७९८ पुगेको छ ।
तपाईंको प्रतिकृया




