डब्बु क्षत्रीको ‘अँधेरीमा थिएँ म…’

काठमाडाै । गीतकार डब्बु क्षत्रीको नयाँ गजल गीत ‘अँधेरीमा थिएँ म…’ भिडियो सहित सार्वजनिक भएको छ । गीतमा सुवर्णकुमार, सरिता भारती, दीपा कोइरालाको स्वर रहेको छ ।

रामशरण उप्रेतीको छायाँकन रहेको  भिडियोमा  सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगरलाई हेर्न सकिन्छ ।

सम्पादन  सुरेश कुमार राउतले गरेका  छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री