मुल्फा बजारमा गएर घर फर्कने क्रममा पहिरोमा पुरिएर खाँडाचक्र नगरपालिका–६ सेरागाउँका बले विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
केहि दिनयताको लगातारको वर्षाले कालिकोटका विभिन्न स्थानमा पहिरो जानुका साथी खेतीबालीमा भेल पस्दा नोक्सानी पुगेको छ ।
तपाईंको प्रतिकृया




