रवि ओडको ‘कुर्सी तानातान’ सार्वजनिक

काठमाडौँ । रवि ओड र राजेश बर्देवाको समसामयिक गीत ‘कुर्सी तानातान’ सार्वजनिक भएको छ ।

प्रतिभा चापागाईँ तथा एल.पी धमलाको शब्द रहेको गीतमा राजेशले संगीत रहेको छ ।

शिला क्षेत्रीको निर्देशन रहेको भिडियोमा अनिल विष्टको छायाँंकन र सम्पादन छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री