सुनकाे भाउ स्थिर रहँदा चाँदीको भाउ कति घट्याे ?

काठमाडाैँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । महासंघका अनुसार सोमबार प्रति तोला ९३ हजार २०० मा कारोबार भइरहेको सुन मंगलबार (आज) पनि उही मूल्यमै कारोबार भइरहेको छ ।

यसै गरी तेजाबी सुनको मूल्य प्रति तोला ९२ हजार ७०० रहेको छ । सुनको मूल्य स्थिर रहँदा चाँदीको भने घटेको छ । प्रति तोलामा १० रुपैयाँले घटेर एक हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री