नेपाली कांग्रेस क्रियाशील सदस्यहरुको थप स्थानको नामावली सार्वजनिक

काठमाडौँ। नेपाली कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ ।यसअघि १०१ स्थानको नामावली सार्वजनिक गरेको कांग्रेसले थप जिल्ला तथा स्थानको नामावली आफ्नो  वेबसाइट तथा सामाजिक सञ्जालबाट सार्वजनिक गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री