नेपालमा आज ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि,

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसै गरि पछिल्लो २४ घण्टामा थप  ९९ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७ हजार ८९८  जना पुगेको छ ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ६ हजार ६३६  जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री