कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

बटवल । कोरोना  संक्रमणबाट एक चिकित्सकको मृत्यु भएको छ ।

युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत कपिलवस्तुका ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराएका रजौरियालाई चार दिनपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री