नेशनल लाईफ इन्स्योरेन्स कम्पनी द्धारा २५ लाखको बिमा दावी भुक्तानी

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ली. लहान शाखा बाट रु २५ लाख को घातक रोग दावी भुक्तानी गरेको छ ।

दावी भुक्तानी  जिल्ला सिरहा न.पा. लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाल लाई घातक रोग दावी रकम रु २५ लाख विमाङ्ग रकम वापत भुक्तानी गरिएको छ ।

शकुन्तला कुमारी पोद्दारले मिती २०७६।०६।२७ गते रु २५लाख को जीवन अमृत योजना खरिद गरेका थिए ।

दावी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह ,सिनयर एजेन्सी मेनेजर मोहन झा र निज पोद्दारको स- परिवारको उपस्थिती रहेको थियो।

बिमा दावी भुक्तानी लीदैगर्दा विमीतको भतिजा गोविन्द अग्रवालले घातक रोग दावी भुक्तानी सरल र सहज रुपमा पाएको बताएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

क्रेष्ट माइक्रो लाइफको बिक्री प्रबन्धमा एनआइएमबि

काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका लागि एनआइएमबि एस …

प्रतिकृया दिनुहॊस