पछिल्लो २४ घण्टामा थपिए ६ हजार ७१४ जना नयाँ कोरोना संक्रमित

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप  ६ हजार ७१४  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसै गरि पछिल्लो २४ घण्टामा थप १४५जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६ हजार ८४५ जना पुगेको छ ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ६ हजार  ७१६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस