प्राइम कमर्सियल बैंकद्वारा वीर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले वीर अस्पताललाई ३० लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ।

कले वीर अस्पताललाई पीपीई सेट, पोर्टेबल अक्सिजन सिलिन्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलीलगायत विभिन्न स्वास्थ सामग्री प्रदान गरेको छ।

ती स्वास्थ्य सामग्री बैंकका सञ्चालक मनोज पौडेलले कोभिड युनीफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकिय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहबीच हस्तान्तरण गरेका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री