‘छक्का पन्जा ३’मा स्वस्तिमा

चलचित्र ‘छक्का पन्जा २’मा मुख्य भूमिकामा रहेकी नायिका स्वस्तिमा खड्का चलचित्र ‘छक्का पन्जा ३’मा भने नदेखिने पक्का थियो । तर, नायिका स्वस्तिमा खड्काको ‘छक्का पन्जा ३’मा इन्ट्री भएकी  छिन् ।‘चलचित्रको एउटा गीतमा स्वस्तिमालाई देख्न सकिनेछ । त्यो अगाडि केही दृश्य पनि छ,जसमा स्वस्तिमाले अभिनय गरेकी छिन् । उनको दृश्य खिचिएता पनि गीतको भने छायांकन बाँकी नै छ ।

चलचित्रमा   दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्दि तामाङ, दिपिका प्रसाई, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after