काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ३ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसै गरि पछिल्लो २४ घण्टामा थप १९० जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५ हजार ७ सय ४७ जना पुगेको छ ।
तपाईंको प्रतिकृया




