पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

बुधबार बसेको बैठकले जिल्लामा जारी गरिएको निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको छ।

निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक सवारी साधन पनि चलाउन पाइने छैन ।

खाद्यवस्तु, औषधि, स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेकका अरु पसल व्यवसाय विहान ८ बजेसम्म मात्र खोल्न पाइनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री