राजेश पायलको ‘आधा लैजाउ तिमी माया’ सार्वजनिक

गायक राजेश पायल राइको स्वरमा समावेश ‘आधा लैजाउ तिमी माया’ गीत सार्वजनिक भएको छ । सार्वजनिक  गरिएको  गीतमा तारा लिम्बुको शब्द, सबिन लिम्बुको संगीत  रहेको छ ।

बेलायतमा छायांकन गरिएको  भिडियोमा अमित सुब्बा र क्रिन्चा राइको अभिनय हेर्न सकिन्छ । भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री