काठमाडौं । आँखा रोेग विशेषज्ञ प्रा.डा. पूज्यश्री कार्कीको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत कार्कीको आज मृत्यु भएको हो।
उनलाई १० दिनअघि संक्रमण पुष्टि भएको थियो । कार्की विगत १३ वर्षदेखि किष्टमा आँखा रोग विभागको प्रमुखको रुपमा कार्यरत थिइन् ।
तपाईंको प्रतिकृया



