बारामा दाजुभाइको घाँटी रेटेर हत्या

काठमाडौं । बारामा दुई नाबालक दाजुभाइको घाँटी रेटेर हत्या भएको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा उनीहरुको शव फेला परेको छ ।

९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान भेटिएको  थियो।

प्रहरीका  अनुसार उनीहरू सोमबार दिउँसोबाट हराएका थिए । उनका बुबा वैदेशिक रोजगारीका लागि कतारमा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री