काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ भने
यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५ हजार ४११ जना पुगेको छ । हाल नेपालमा १ लाख १४ हजार ५२९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
तपाईंको प्रतिकृया




