प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद गठन पूरानै मन्त्रीहरुलाई निरन्तरता (नामावली सहित)

काठमाडौं । प्रधानमन्त्री ओलीले पुरानै मन्त्रीहरुलाई दोहोर्याएका छन् ।सबै मन्त्रीहरुले समेत राष्ट्रपतिसँग पद तथा गोपनीयताको सपथ लिएका भने  नवनियुक्त राज्यमन्त्रीहरूले प्रधानमन्त्री ओली सँग पद तथा गोपनीयताको सपथ लिएका छन् ।
रक्षा मन्त्रालयको जिम्मेवारी ओलीले आफैँमा राखेका छन् ।

 

 

 

►ईश्वर पोखरेल : उप्रपधान तथा प्रधानमन्त्री कार्यालय

►रामबहादुर थापा : गृह

►टोपबहादुर रायमाझी : उर्जा

►विष्णु पौडेल : अर्थ

►प्रदिप ज्ञवाली : परराष्ट्र

►हृदयेश त्रिपाठी : स्वास्थ्य तथा जनसंख्या

►लेखराज भट्टर : उद्योग, बाणिज्य तथा आपूर्ति

►कृष्णगोपाल श्रेष्ठ : शिक्षा

►बसन्त नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायात

►गौरीशंकर चौधरी : श्रम, रोजगार

►पार्वत गुरुङ : सञ्चार

►डा:शिवमाया तुम्बाहाम्फे : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

►लिलानाथ श्रेष्ठ : कानून

►प्रभु साह : सहरी विकास

►भानभुक्त ढकाल : पर्यटन

►मणिचन्द्र थापा : खानेपानी

►पद्मा अर्याल : कृषि

►गणेशसिंह ठगुन्ना :, संघीय मामिला तथा सामान्य प्रशासन

►प्रेमबहादुर आले : वन

►जुलीकुमारी महतो : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

►दावा लामा तामाङ : युवा तथा खेलकुद

राज्यमन्त्रीहरु :

►नवराज राउत : स्वास्थ्य तथा जनसंख्या

►रामवीर मानन्धर : सहरी विकास

►विमला विक : उद्योग, बाणिज्य तथा आपूर्ति

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री