हिन्दी भाषामा ‘वीर विक्रम २

चलचित्र ‘वीर विक्रम २’लाई हिन्दी भाषामा पनि प्रदर्शन गर्ने तयारी यसको निर्माण पक्षले गरेको छ ।

निर्देशक  मिलन  चाम्सले फिल्मको हिन्दी संस्करणको दृश्यांश सामाजिक संजालमा सेयर गरेका छन् जसलाई हिन्दी भाषामा स्वरांकन गरिएको छ । भाइरस महामारी कायमै रहे यसलाई युट्युवमा रिलिज गर्ने योजनामा निर्देशक चाम्स छन् ।

चलचित्रमा पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटी मुख्यभूमिका रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस