हिमाल आरोहण गर्ने क्रममा २ बिदेशीको मृत्यु

सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा २ जना बिदेशी नागरिकको हिउँमा चिप्लिएर मृत्यु भएको छ ।

बिहिबार  दिउँसो सगरमाथा आरोहण गरी फर्कने क्रममा अमेरीकाका नागरिक पासपोर्ट नम्बर ६४२७३५७२ का ३४ बर्षीय PUWEILIU को सगरमाथा ४ नम्बर बेसक्याम्प छेउमा मृत्यु भएको हो ।

यसैगरी सगरमाथा आरोहणका लागि हिडेका स्विजरल्याण्डका नागरिक पासपोर्ट नम्बर x४०३४४४६ का ४१ बर्षीय abdulwaheed/aawaraich सोही स्थानमा हिउँमा चिप्लिएर मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री