ओलीलाई बधाई दिँदै वामदेवले भने- पार्टी एकतामा सफलता मिलोस्

काठमाडौं । एमाले नेता बामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिएका छन् । मुलुकको ४३औं प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई गौतमले शुभकामना दिएका हुन् ।

‘पार्टी अध्यक्ष केपी शर्मा ओली नेपालका ४३औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु,’ गौतमले आफ्नो आधिकारिक फेसबूकमार्फत भनेका छन् ।

गत वैशाख २७ गते सदनबाट विश्वासको मत लिन नसकेर पदमुक्त भएका ओली नेपालको संविधानको धारा ७६ (३)बमोजिम शुक्रवार नै प्रधानमन्त्रीमा पुनःनियुक्त भएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धमला पक्राउ

काठमाडौँ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति गाउँपालिका–२ जयपुर बस्ने २३ …

प्रतिकृया दिनुहॊस