कोरोनाः२४ घण्टामा १६८ जनाको मृत्यु ९ हजार ३०५ जनामा संक्रमण

काठमाडाै । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६८ जनाको  ज्यान गएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९  हजार ३०५   जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९  हजार ३०५  जनामा संक्रमण भएको हो ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ४  हजार २ सय  ५२ जना पुगेको छ

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री