भक्तपुर । कोभिड -१९ का बिरामीको उपचार गरिरहेको मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना लिन नसक्ने जनाएको छ ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने जनाएको छ ।
तपाईंको प्रतिकृया




