काठमाडौं । होम आइसोलेशनमा बसेकी एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लिखु गाउँपालिका -२ का ६६ वर्षीया महिला छिन् ।
उनी वैशाख १६ गते खुट्टामा समस्या भएपछि जाँच गराउन त्रिशूली अस्पतालमा आएको र पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।
तपाईंको प्रतिकृया




