सल्यानमा थप दुईको कोरोनाबाट मृत्यु

सल्यान । कोभिड १९ को संक्रमणबाट सल्यानमा थप दुईजनाको मृत्यु भएको छ।  जिल्ला अस्पताल सल्यानमा उपचाररत बागचौर नगरपालिका–२ चिल्ढालेकी ५२ वर्षीया महिलाको बुधबार बिहान  मृत्यु भएको अस्पतालका मेडिकल अधिकृत डा. भीमकान्त जैशीले जानकारी दिएका छन् । २१ गते  दिउँसो टाउको दुख्ने, ज्वरो आउने भएपछि अस्पतालमा भर्ना  गरिएका  उनको परीक्षण गर्दा कोरोनना पोजेटिभ देखिएको थियो।

उता  शारदा नगरपालिका–१ श्रीनगरका ७४ वर्षीय पुरुषको पनि  कोरोनना संक्रमणबाट  मंगलबार राति मृत्यु भएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अब छिट्टै हाम्रो साग पसल देख्न पाउनुहुनेछ : मिलन लिम्बु

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले अब साग …

प्रतिकृया दिनुहॊस