दाङमा २१ दिने शिशुमा कोरोना संक्रमण

दाङमा ।  २१ दिने शिशुमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा सोमबार गरिएको पीसीआर परीक्षणमा घोराही उपमहानगरपालिका १५ का २१ दिने शिशुमा सङ्क्रमण देखिएको हो ।

सोमबार नै १५ कै एक महिनाका अर्का शिशुमा पनि कोरोना सङ्क्रमण देखिएको थियो।

अन्नपूर्णपोस्टबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री