निषेधाज्ञा थप कडा बनाउने प्रधानमन्त्रीकाे घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञामा थप कडाइ हुने बताए ।

सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले ३० जिल्लामा २सय भन्दा कोरोना संक्रमित रहेको  र १५ जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित रहेको बताए ।

उनले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै ओली २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि ओलीले बताए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अब छिट्टै हाम्रो साग पसल देख्न पाउनुहुनेछ : मिलन लिम्बु

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले अब साग …

प्रतिकृया दिनुहॊस