संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयकाे चेतावनी (विज्ञप्ति सहित)

काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कडाइका साथ स्वास्थ्य मापदण्डको पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै  दिनानुदिन संक्रमण बढ्दै गएपछि छिमेकी राष्ट्र भारतको जस्तै हालत नेपालमा समेत हुनसक्ने चेतावनी दिएको छ । छिमेकी राष्ट्र भारतमा अक्सिजन नपाएर धेरैकाे स‌ख्यामा संक्रमितले ज्यान गुमाइरहेका छन् ।

हरेक व्यक्तिले स्वास्थ्य मापदण्डको पालना नगर्दा अझ चुनौती बढ्दै गएको भन्दै कडाइका साथ स्वास्थ्य मापदण्डको पालना गर्न मन्त्रालयले सूचना जारी गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री