काठमाडौंमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहर बन्न पुगेको छ । केही दिन कम भएको वायु प्रदूषण फेरि बढेपछि काठमाडौं विश्वको प्रदूषित सहरमध्येकै एक नम्बरमा आइपुगेको हो ।

बुधबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १८० रहेको छ ।

दोस्रो स्थानमा भारतको दिल्ली रहेको छ । दिल्लीको एक्यूआई १७८ रहेको छ । तेस्रो स्थानको बंगलादेशको ढाकाको एक्यूआई १६२ रहेको छ ।

यसअघि वायुप्रदूषण उच्च भएपछि नेपाल सरकारले चार दिनसम्म विद्यालयहरु बन्द गरेको थियो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस