पछिल्लो २४ घण्टामा ४९० जना कोरोना संक्रमित

काठमाडौं । आज, बिहीबार ४९० जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४९० जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४पुगेको छ भने पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ७४ हजार ६०४ जना उपचारपछि निको भएका छन् ।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार ६६ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री