बाँकेमा कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बाँकेमा कोरोना भाइरस संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।  मृत्यु   हुनेमा   बाँकेको खजुरा-२ का ४२ वर्षीय पुरुष छन् ।

उनको नेपालगञ्जस्थित मेडिकल कलेजमा बुधबार उपचारकै क्रममा बुधबार राति मृत्यु भएको हो । उनीमा  बुधबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री