कैलालीमा कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका-३ का ५० वर्षीय पुरुषको कोरोना भाइरस सङ्क्रमणका कारण  मृत्यु भएको छ ।

कडा खालको निमोनियाले अवस्था जटिल भएपछि आइतबार राति अस्पताल पुगेका उनको नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो ।

उनको अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री