काठमाडौं । मकवानपुरमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।
घरको मिटरबक्समा लगेको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर हेटौंडा उपमहानगरपालिका-९ सिमेन्ट रोडका ३५ वर्षीय समीर पाख्रिन र उनकी श्रीमती ३० वर्षीया अन्सु पाख्रिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अस्पताल पुगेपछि उनीहरूलाई अस्पतालले मृत घोषित गरेको थियो।
तपाईंको प्रतिकृया



